- केजिन राई
ब्रसेल्स ।
नेपाली काँग्रेस बेल्जियमको सभापति सुबास गुरुङ चयन भएका छन् । मंगलबार ब्रसेल्सस्ट्राट लुभेनमा आयोजित कार्यक्रममा निवर्तमान निबर्तमान सभापतिति पूर्ण तिमिल्सिनाले गुरुङलाई पद हस्तान्तरण गरेका हुन् ।

नेपाली कॉग्रेस केन्द्रीय युरोप प्रतिनिधी नारायण आचार्यले महासमिति सदस्य समेत रहेका रूम्जाटारका गुरुङलाई पद हस्तान्तरण गरेको घोषणा गरे ।
नव गठित कार्यसमितिमा वरिष्ठतम उपसभापतिमा दिलमाया शर्मा, केदार जोशी महिला उपसभापतिमा राधा प्रधान, उपसभापतिमा बिराट जोशी, उपसभापतिमा पेम्बा दोर्जे शेर्पा, महामन्त्रीमा प्रकाश गिरी, गोबिन्द सिंह अधिकारी, कमल सितौला, सहमहामन्त्रीमा हुमनाथ पाण्डे, शिवलाल खरेल, कल्पना घिमिरे, सन्तोष न्यौपाने, राकेश घिमिरे, कोषाध्यक्षमा रबिन पण्डित, सहकोषाध्यक्षमा यानुका गुरुङ श्रेष्ठ, सहकोषाध्यक्षमा हरी बहादुर रोका तथा पदेन सदस्यमा पूर्ण तिमिल्सिना चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा मदन दवाडी, प्रेम तिमिल्सिना, कौशल खनाल, काशी दानै, दामन तामाङ, दिपक न्यौपाने, राजेन्द्र घिमिरे, कृष्ण शाही, अनुजा प्रधान, कर्ण अधिकारी, जयराम के शी, बलबहादुर पुन, रामु अर्याल, रमेश राज लामीछाने, होम रानाभाट, प्रतिष्ठा ओझा, रामचन्द्र शर्मा टीकाराम सापकोटा, परशुराम सापकोटा, नरहरी सापकोटा , बिनोद पौडेल, चिनियाँ दुलाल, हेमराज सापकोटा, राकेश कर्माचार्य, अन्जु शाही, जुमकाजी गुरुङ, बुद्ध अधिकारी (दिप्सन) ।
त्यस्तै सल्लाहकारहरुमा रामप्रसाद ढुंगाना, देवु पौडेल, रमेश सापकोटा, दिनेश भण्डारी, नन्दु घले, धर्म पाठक, अनिता लामा, घन शाही, कमल पन्थी चयन भएका छन् ।

बिदेशमा नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको नेपाली जन सम्पर्क समिति बेल्जियमको सो अधिबेशनमा नेकपा एमाले बेल्जियमका बिनोद न्यौपाने ,नेकपा माओबादी बेल्जियमका गंगा शर्मा, ब्यव शायी संघका अध्यक्ष चिरण कुमार खवास ,शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा ,चितवन सहायता कोष अध्यक्ष इश्वरी कडेल ,पत्रकार ओम शर्मा ,पूब अध्यक्ष सुबास जोशी, ऊल्का घिमिरे, ध्रुबराज पौडेल, पदम गूरूंग, किरात राई सोसाईटी बेल्जियमका केजिन राई, शेर्पा समाजका सोनाम शेर्पा ,झलक केसी ,दिनेश भन्डारी , रूबिना शर्मा , सूर्य गुरुंग लगायतले शुभकामना दिएका थिए ।
स्रोत- न्युज २४ नेपाल