Category: आजको तस्बिर

गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यले लिएर आरम्भ हुने

काठमाडौँ। गैरआवासीय नेपाली नागरिकता बितरणआज शुभारम्भ भएको छ । पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरिएको छ। आज…

आजको तस्बिर : मुन्दुमी विमर्श

मुन्दुमी विमर्शकाे साताैँ शृङ्खला अन्तर्गत किरात राई सांस्कृतिक कलाकार संघले अायाेजना गरेकाे दशैं सम्बन्धी विमर्श कार्यक्रममा किरात राई प्रज्ञा परिषद्का…

आजको तस्बिर : रुख रोपौँ, प्रकृति जोगाऔँ

किरात समाज महलक्षमी नगरपालिका लुभु ललितपुरद्वारा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किरातीकाे विशेष सहभागीतामा अायाेजित सरसफाई तथा वृक्षाराेपन…

आजको तस्बिर : क्यानभासमा खोटाङ

खाेटाङकाे दिरुमनपामा अायाेजित ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रमको दाेस्राे दिन चित्र काेर्दै एक विदेशी चित्रकार…

आजको तस्बिर : हाँस पाेखरी (मुन्दुम ट्रेल)

पछिल्लाे समय चर्चामा रहेकाे मुन्दुम पदमार्गस्थित हाँसपाेखरी । यस पदमार्गमा यस्तै विभिन्न अाकर्षक पाेखरी र चाैतारीहरु भेटिन्छन् ।